धनगढीमा मनाईयो देवकान्त पन्तको ८५ औं जन्म जयन्ती

२०७८ असार २८, ०९:२७
धनगढीः धनगढीमा देवकान्त पन्तको ८५ औं जन्म जयन्ती मनाइएको छ।
डोटेली लोक साहित्यका अन्वेषक साहित्यकार एवं संस्कृतिबिद स्वर्गीय देवकान्त पन्तकको हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा धनगढीमा ८५ औं जन्म जयन्ती मनाइएको हो।
जन्म जयन्तीमा गायक, साहित्यकार तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो।


कमेन्ट लोड गर्नुस