डोटीमा वर्षातका कारण घर भत्कियो

२०७८ असार २८, ०५:५३
डोटी: डोटीमा लगातारको वर्षाले एक घर भत्काएको छ।
जिल्लाको वडिकेदार गाउँपालिका ४ पानीगडाका नरविर मन्नीको वर्षातका कारण दुई तले ढुङ्गा माटोले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मानविय क्षेति भने हुनबाट बचेको प्रहरीले बताएको छ।


कमेन्ट लोड गर्नुस