सुदूर नेपाललाई विश्वसँग जोड्दै

निरु पालले भनिन्, 'देश अब थप मुडभेड तिर गयो'

२०७८ असार २८, ०४:०० खबर संवाददाता

धनगढी: सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ। एमाले नेतृ निरु पालले सर्वोच्चको उक्त फैसलाको बिरोध गरेकी छन्। 
 
उनले सामाजिक सन्जाल फेशबुकमार्फत भनेकी छन्, 'आजको फैसलाले संसदीय प्रणालीको धज्जी उडाएको छ। यस्ले देशलाई थप मुडभेड तिर धकेलेको छ। यो संसदीय प्रणाली र दलीय ब्यवस्था माथिको हमला हो।' पाल ओली समुहकी महिला नेतृ हुन्।

कमेन्ट लोड गर्नुस