महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

२०७८ असार २७, ०४:४९
काठमाडौँः राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश गरिएको छ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन्।
राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ।



कमेन्ट लोड गर्नुस