सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी र डडेल्धुरामा भारी वर्षा, सर्तक रहन आग्रह

फाइल फोटो
फाइल फोटो
२०७८ असार २७, १२:२४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र डोटीमा भारी वर्षा भएको छ। डडेल्धुरा र डोटीमा भारी वर्षा भएको वाढी मापन महाशाखाले जनाएको छ।

डडेल्धुराको गाइबण्डे र डोटीको चिउरी स्टेशनको वर्षा मापनकाअनुसार भारी वर्ष  भइरहेको हो। यस्तै महाशाखाले सर्तक रहन आग्रह गरिएको छ।

 

कमेन्ट लोड गर्नुस