सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा १५५ लिटर अवैध मदिरा बरामद

२०८१ साउन ११, ०६:२६ खबर संवाददाता

अछामः अछाममा प्रहरीले अवैध मदिरा बरामद गरेको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ र २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा फेला पारेको थियो।

बिहीवार ५० लिटर र शुक्रवार १०५ लिटर गरेर १ सय ५५ लिटर अवैध (घरेल)ु मदिरा बरामद गरि नष्ट गरेको इलाका प्रहरी कार्यलय पञ्चदेवलले जनाएको छ। स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा स्थानीयको रोहबरमा मदिरा नष्ट गरिएको छ।
 

कमेन्ट लोड गर्नुस