सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमै देखियो सेतो काग

२०७८ असार २६, ०२:४८ खबर संवाददाता

काठमाडौं : सामान्यतया गाढा कालो हुने काग सेतो रंगमा फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ पल्टुआमा सेतो काग देखिएको हो। सेतो काग कहाँ गुँड बनाएर बस्दछ भन्ने विषयमा स्थानीयले खोजी गरिरहेका छन्। 

हरेक दिन अवश्य नै दिनको एकपटक सेतो काग स्थानीय उमेश यादवको खेतमा देखा पर्ने गरेको छ। सेतो कागको बारेमा स्थानीयमा जिज्ञासा बढेर गएको छ।

कमेन्ट लोड गर्नुस