सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका पुरुषको भारतमा मृत्यु

२०७८ असार २०, ०१:०८ खबर संवाददाता

धनगढी: डडेल्धुराका एक पुरुषको भारतमा मृत्यु भएको छ। 

रोजगारीको शिलशिलामा भारतको चेन्नईमा बस्दै आएको डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बकालका ४५ वर्षीय टीका भुलको शनिबार मृत्यु भएको हो। 

हृदयघातबाट भुलको ज्यान गएको आफन्तले बताएका छन्। आइतबार उनको अन्तेष्टि गरिने बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस