H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ साउन १५, शुक्रवार ११:४९
Jul 30 2021, Friday
11:49:25 PM

डडेल्धुराका पुरुषको भारतमा मृत्यु

विज्ञापन
खवर संवाददाता
२०७८ असार २० ०१:०८
अ+

धनगढी: डडेल्धुराका एक पुरुषको भारतमा मृत्यु भएको छ। 

रोजगारीको शिलशिलामा भारतको चेन्नईमा बस्दै आएको डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बकालका ४५ वर्षीय टीका भुलको शनिबार मृत्यु भएको हो। 

हृदयघातबाट भुलको ज्यान गएको आफन्तले बताएका छन्। आइतबार उनको अन्तेष्टि गरिने बताइएको छ। 


 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad