सुदूर नेपाललाई विश्वसँग जोड्दै

काग्रेशको चियापानमा एक लाखलाई निम्ता

। फोटो स्रोत ।
२०७५ कार्तिक १५, ०५:५५ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रशले दिपावली, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ। चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। काग्रेशले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ।

  रासस

 

कमेन्ट लोड गर्नुस