धनगढीमा मसालसहित विरोध प्रदर्शन

२०७८ असार १९, ०९:२५
धनगढीः धनगढीमा संयुक्त विद्यार्थी संगठनले मसालसहित विरोध प्रदर्शन गरेका छन्।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय कैलालीदेखी सेती प्रादेशिक अस्पतालसम्म मसालसहित विरोध प्रदर्शन गरेका हुन्।
असंवैधानिक ढंगले प्रतिनिधिसभा पटक÷पटक विघटन भएको भन्दै आन्दोलित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूहका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।


कमेन्ट लोड गर्नुस