सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायी जोशीको कार दुर्घटनामा मृत्यु

२०७८ असार १८, ०४:२७ खबर संवाददाता

धनगढीः कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी (भुन्टु) को निधन भएको छ। 

गत १४ गते काठमाण्डौँबाट धनगढी फर्किने क्रममा उनी कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए।

जोशीको काठमाण्डौँस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको उनीसंगै रहेका डम्मर कार्कीले बताए। जोशी धनगढीमा रहेको फिस रिसोर्टका सञ्चालक हुन्।

कमेन्ट लोड गर्नुस