सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायणगढ-मुग्लिन सडकखण्ड स्थित१४ किलोमा ठूलो ढुङ्गा खस्यो, आवागमन अवरूद्ध

। फोटो स्रोत ।
२०७८ असार १७, १०:५२ खबर संवाददाता

नारायणगढः नारायणगढ-मुग्लिन सडकखण्ड स्थित १४ किलोमा ठूलो ढुङ्गा खसेको छ। 

ढुङ्गा खसेपछि सो स्थानमा एकतर्फी यातायात संचालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सडकखण्डअन्तर्गत अन्य ठाँउका पहिरो हटाइएको छ। अहिले सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको प्रहरीले जनाएको हो। 

भोली बिहान मात्रै १४ किलोमा खसेको ढुङ्गा हटाइने प्रहरीको भनाई छ।

कमेन्ट लोड गर्नुस