त्रिशुलीले बगाएर एक युवा बेपत्ता

२०७८ असार १७, १२:१६
काठमाडौं: धादिङमा त्रिशुली नदीले एक युवालाई बगाएको छ।
आज बिहान माछा मार्ने गएका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशाल टार बस्ने २० वर्षीय लक्ष्मण विसुराललाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।
बेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।



कमेन्ट लोड गर्नुस