सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा सहिद परिवारलाई राहत वितरण

२०७८ असार १२, ०४:०५ खबर संवाददाता

अछाम: अछाममा सहिद परिवारलाई राहत वितरण गरिएका छ। नेपाल कम्युनिष्ट पार्टी अछामले विपन्न सहिद परिवारलाई राहत वितरण गरेको हो।

सहिद परिवारलाई राहतस्वरूप  खाधान्न वितरण गरिएको  नेकपाका पुर्व डिसिएस निरक बहादुर  शाहीले बताए।

कमेन्ट लोड गर्नुस