सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोर्चुगलमा एक नेपालीको मृत्यु

२०७८ असार ६, ०३:३० खबर संवाददाता

दोहा: पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगारका क्रममा पोर्चुगल पुगेका काभ्रेपलाञ्चोक घर भएका प्रदीप तामाङको बिहिबार मृत्यु भएको हो।

उनी करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचार भइरहेको थियो।

कमेन्ट लोड गर्नुस