बाजुराका एक प्रशासकीय अधिकृतलाई काम नगर्न मन्त्रालयको पत्र
२०७८ असार २, ०४:१६
धनगढी: बाजुराको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव प्रसाद कोईरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक कार्य गर्न रोक लगाएको छ।
मंगलबार मन्त्रालयले कोईरालाको अन्यन्त्र सरुवा भएको लामो समय बित्दा पनि सम्बन्धित ठाउँमा नगएको भन्दै काम नगर्न पत्राचार गरेको हो।
कमेन्ट लोड गर्नुस