सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङरुमा वडा कार्यालय भवन निर्माणका लागि पुनः बजेट

२०७८ असार १, ०५:४१ खबर संवाददाता


धनगढ्रीः दार्जुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ को छाङरुमा वडा कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले पुनः बजेट विनियोजन गरेको छ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले छाङरुमा वडा कार्यालय भवन निर्माणका लागि १ करोड १० लाख विनियोजन गरिएको बताए। उनी सुदूरपश्चिम प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०७८/०८९ को बजेट सार्वजनिक गर्दैछन्। 

चालु आर्थिक वर्षमा समेत वडा कार्यालयका लागि रकम विनियाेजन गरिएकाे थियाे।

कमेन्ट लोड गर्नुस