सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मानसखण्ड धार्मिक महामहोत्सव शुरु (फोटोमा हेर्नुहोस)

२०७५ कार्तिक ८, ०६:४१ नरेन्द्र कार्की

दार्चुलामा पहिलो पटक मानसखण्ड दार्चुला महामहोत्सव २०७५ बिहिबारदेखि शुरु भएको छ। महेन्द्र नमूना मावि खलंगाको आयोजनामा सदरमुकाम खलंगामा यहि कात्तिक १५ गतेसम्म महामहोत्सव आयोजना गरिएको हो। मानसखण्ड महोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले उद्घाटन गरे। 

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस