सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०७८ जेठ २७, ०४:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सुरु भएको छ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सभाको आठौं बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्।

प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ। तर चालुवर्षमा निकै ढिलाइ गरी नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।

कमेन्ट लोड गर्नुस