सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन थालियो

२०७८ जेठ २६, ०५:४० खबर संवाददाता

धनगढी: अछाममा ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ। 

स्वास्थ्य कार्यालयका अनुसार बुधबारदेखि साँफेबगर, मंगलसेन नगरपालिका, बान्निगढी जयगढ र मेल्लेख गाउँपालिकाका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो। 

बाँकी रहेका पालिकामा दोस्रो मात्रा आइसकेपछि लगाइने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस