सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बाहिरिने

२०७८ जेठ २१, ०७:५४ खबर संवाददाता

काठमाण्डौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधनमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाहिरिने भएका छन्। 

परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन्। उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन्। 

यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस