सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पानीको बाल्टीमा डुबेर १८ महिने बालिकाको मृत्यु

२०७८ जेठ २१, ०२:४५ खबर संवाददाता

बैतडी: बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डुबेर मृत्यु भएको स्थानीय नरेश तिवारीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस