सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा थप ५ जनामा संक्रमण पुस्टि

२०७८ जेठ १८, ०५:४२ खबर संवाददाता

बैतडीः  बैतडीमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

जिल्ला अस्पताल बैतडी प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा सुर्नया गाँउपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

यस्तै मंगलबार १२ जना निको भएर फर्कका छन्। जिल्लामा संक्रमितको सँख्या ४ सय ९१ रहेको छ। जिल्लामा अहिलेसम्म ९१ जना संक्रमितको मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस