सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १५, ०८:५८ खबर संवाददाता

धनगढी: बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका -३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार खरफागलाको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।

उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस