सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको मंगलसेनस्थित कृषि हाटबजार सील

२०७८ जेठ १३, ११:३५ खबर संवाददाता

धनगढी: अछामको मंगलसेनस्थित कृषि हाटबजार सील गरिएको छ। 

हाटबजारका अधिकांश व्यापारीलाई कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि मंगलसेन नगरपालिकाले एक हप्ताका लागि हाटबजार सील गरिएको बताइएको छ। 

नगरपालिकाका अनुसार हाटबजार जेठ १३ गतेदेखि २० गतेसम्मका लागि पूर्ण रुपमा सील गरिएको हो। 

कमेन्ट लोड गर्नुस