सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना पुनः परीक्षण गर्दा १ हजारको बिल काट्नु पर्ने

२०७८ जेठ १२, ०१:११ खबर संवाददाता

धनगढीः बैतडीमा कोरोना भाइरस संक्रमण निको भएकाहरुको पुनः पीसीआर परिक्षण नगरिने भएको छ। 

जिल्ला अस्पताल बैतडीले एक सूचना जारी गर्दै लक्षण मुक्त भएको कम्तिमा ३ दिन पुरा भएका कोरोना संक्रमितहरुको पुनः परिक्षण नगरिने जानकारी गराएको हो। 

स्वैच्छिक रुपमा पुनः परिक्षण गर्ने व्यक्तिले सरकारी प्रयोगशालाहरुको लागि नेपाल सरकारले तोकेको न्युनतम शुल्क एक हजारको बिल काटेर मात्र परिक्षण गराउनु पर्ने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस