सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा हिउँ पहिरोमा परी एक जना वेपत्ता

२०७८ जेठ ९, ०९:३९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा हिउँ पहिरोमा परी एक जना वेपत्ता भएका छन्। जिल्लाको अपि हिमाल गाउँपालिका–४ नौपाटा घर भएका मोहनसिह ठेकरे हिउँ पहिरोमा परि बेपत्ता भएका हुन्।

यार्सागुम्बा संकलन गर्ने क्रममा हिउँ पहिरोमा परि वेपत्ता भएको प्रहरीले जनाएको छ। 

गत जेठ ५ गते अपिहिमाल गाउँपालिका ३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा संकलन गर्न गएका उनी हिउँ पहिरोमा परि वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस