सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक मानसीक रोगि युवतीको उद्दार

२०७८ जेठ ९, ०९:०८ खबर संवाददाता

बैतडी– बैतडीमा एक मानसीक रोगिको उद्दार गरिएको छ। 

शनीबार बैतडी सदरमुकाम गोठलापानीको बसपार्कबाट दशरथचन्द नगरपालिका– १ की अन्दाजी २१ वर्षकी युवती उद्दार गरिएको हो।  

बसपार्कमा अलपत्र अवस्थामा भेटिएकी उनलाई बैतडीबाट निवार्चीत प्रदेश सभा सांसद लिलाधर भट्टले शनीबार बिहान ८ बजेतिर भेटाएका थिए। अलपत्र अवस्थामा भेटिएकी उनलाई धनगढीको मानवसेवा आश्रममामा राखिएको आश्रमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस