सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा

२०७८ जेठ २, ०८:२९ खबर संवाददाता

धनगढी: दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबार (हिजो) राति १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञाको समय थप गरेको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस