सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपिहिमालमा २० शय्याको आइसोलेसन बनाइने

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २, ०७:४० खबर संवाददाता

धनगढी: दार्चुलाको अपिहिमाल गाउँपालिकामा २० शय्याको आइसोलेसन बनाइने भएको छ।

जिल्लाका अन्य स्थानीय तहभन्दा बढी संख्यामा कोरोना संक्रमित भेटिएपछि गाउँपालिकामा आइसोलेसन बनाइने भएको हो। यहाँ हाल एक सय बढी कोरोना संक्रमित रहेका छन्।

स्थानीय कोभिड १९ संकट व्यवस्थापन समिति र सर्वपक्षीय बैठकले गाउँपालिकाको वडा नम्बर १, २, ४ र ६ मा ५/५ शय्याको आइसोलेसन बनाउने निर्णय गरेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस