सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा एक कोरोना संक्रमितको मृत्यु

२०७८ वैशाख ३०, ०५:०९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। 

जिल्लाको अमरगढी नगरपालिका–५ का अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। 

कोरोना संक्रमणपछि डडेल्धुरा अस्पतालमा उपचाररत उनको बिहीबार दिउँसो ज्यान गएको आफन्तले बताएका छन्। 

उनी विगत ३ दिनदेखि अस्पतालमा उपचाररत थिए। 

कमेन्ट लोड गर्नुस