सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका १४ संक्रमितले कोरोना जिते, थप ८ जनामा संक्रमण

२०७८ वैशाख २७, ०४:५६ खबर संवाददाता

धनगढी: सोमबार बैतडीका १४ जना कोरोना संक्रमितले कोरोना जितेका छन्।

त्यस्तै पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

जिल्लामा सकृय संक्रमितको संख्या भने ५९९ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस