सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीबाट बच्न बारीभित्र लुक्दै ब्याण्डबाजासहित निस्केका दुलहाको भिडिओ भाइरल(भिडिओसहित)

२०७८ वैशाख २५, ०३:४६ खबर संवाददाता

एजेन्सी: पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडिओ भाइरल बनेको छ। जहाँ दुलहा ब्यान्डबाजासहित बारी भित्रबाट निस्केको देख्न सकिन्छ। 

उक्त तस्बिर भारतको हो। कोरोना भाइरसको कारण भारतका धेरै राज्यहरूमा लकडाउन भइरहेको छ। 

मानिसहरू आफ्नो दैनिक काममा धेरै कठिनाइहरूको सामना गरिरहेका छन्। तर त्यसैबीच धेरै बिहेपनि भइरहेका छन्। उनीहरु लकडाउनमा लुकीलुकी बिहे गर्दैछन्। ती मध्ये यो भिडियो अहिले भाइरल बनेको हो। 

प्रहरीबाट बच्न उनी यसरी बारीमा लुकीलुकी विवाह गर्न गएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस