सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँधीबाट १७ जनाको ज्यान गयो

। फोटो स्रोत ।
२०७५ असोज २७, ०२:२५ खबर संवाददाता

अमेरिकामा आएको आँधीबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले ज्यान गुमाउनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताए। आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ । उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए।
 
 

कमेन्ट लोड गर्नुस