सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक पुरुषको भारतमा निधन*

२०७८ वैशाख २०, ११:१४ खबर संवाददाता

धनगढीः बझाङका एक पुरुषको भारतमा निधन भएको छ। 

बझाङको बिथडचिर गाउँपालिका–७ सुनकुडा सुवाकोट घर भइ हाल भारतको नयाँ दिल्लीमा बस्दै आएका ५२ वर्षीय जंंगबहादुर अधिकारीको गत बुधबार मृत्यु भएको हो। 

ह्रदयघातका कारण उनको ज्यान गएको उनकी छोरी रुचि अधिकारीले बताएकी छिन्। 

*यसअघि गलत सूचनाका कारण बैशाख १६ गते सम्प्रेषण भएको समाचारले मृतकका परिवारजनमा पर्न गएको पीडाबारे क्षमायाचना गर्दछौं -सम्पादक

कमेन्ट लोड गर्नुस