सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको हिमाली गाउँपालिकामा आजदेखि निषेधाज्ञा

२०७८ वैशाख १९, १२:५९ खबर संवाददाता

धनगढी: बाजुराको हिमाली गाउँपालिकामा आजदेखि निषेधाज्ञा लागू गरिएको छ।

आज (१९ गते) बिहान ५ बजेदेखी वैशाख मसान्तसम्म निषेधाज्ञा लागू गरिएको हो। 

हिमाली गाउँपालिकामा एकैदिन १३ जनालाई कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले बताए।

कमेन्ट लोड गर्नुस