सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख १७, १२:२५ खबर संवाददाता

धनगढी: धनगढीको मानव सेवा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन्। 

आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा  धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी किरण जोशी र पुजा जोशीले आश्रमलाई सहयोग गरेका छन्। 

उनीहरुले आश्रममा रहेका बेसाहराहरुको खानाका लागि भन्दै ७ हजार सहयोग गरेका हुन। 

यस्तै धनगढीमा रहेको ग्लोबल सर्जिकलका प्रोपाईटर गोवीन्द अधिकारी र सम्झना अधिकारीले मानव सेवा आश्रमलाई १५ किलो चना सहयोग गरेका छन्।  

कमेन्ट लोड गर्नुस