सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपक मनाङ्गे मन्त्री बने

२०७८ वैशाख १६, ०४:३१ खबर संवाददाता

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए।

कमेन्ट लोड गर्नुस