सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीलाई धार्चुला प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

२०७८ वैशाख १२, ११:०९ खबर संवाददाता

धनगढी: नेपाली नागरिकलाई धार्चुला प्रवेश गर्नका लागि पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। 

भारतको उत्तराखण्डको धार्चुला प्रवेश गर्ने नेपालीहरुका लागि भारतीय सुरक्षा बल एसएसबीले पीसीआर रिपोर्ट अनिवार्य गरेको हो। 

भारतको उत्तराखण्ड सरकारले सीमामा प्रवेश गर्ने नेपालीबाट ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट अनिवार्य माग गर्ने निर्णय गरेको खलंगा पूलघाटका असई गगनसिंह भाटले बताए। 

कमेन्ट लोड गर्नुस