सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्ती भन्सार कार्यालयमा आगलागी

तस्बिर : मेरो खुसी
तस्बिर : मेरो खुसी
२०७८ वैशाख ९, ०५:४४ खबर संवाददाता

टीकापुर: कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलामा आगलागी भएको छ।

विद्युत लाइन सर्ट हुँदा आगलागी भएको हो।

स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो।

कार्यालयमा बुधबार राति करिब साढे ८ बजे आगलागी भएको हो। 
 

कमेन्ट लोड गर्नुस