सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फाउण्डेसनद्वारा वनदेवी मन्दिरमा रङरोगन र सरसफाई (भिडियो सहित)

२०७५ असोज २२, ०४:५७

दिनेश ग्रुप अन्र्तगतको दिनेश फाउण्डेसनले सोमबार धनगढीको बनदेवी मन्दिर क्षेत्रमा सरसफाई गरेको छ । फाउण्डेसनको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा बनदेवी मन्दीर क्षेत्रमा सरसफाई गरेको हो । फाउण्डेसनले विगत १० बर्षदेखी बनदेवी मन्दीर परिषरमा दशैको अवसरमा सरसफाई गर्दै आएको छ । सरसफाईसंगै मन्दिरमा रङरोगनपनि गरिएको छ। फाण्डेसनले आफ्नो वार्षिक क्यालेण्डर अनुसार प्रत्येक वर्ष रक्तदान र दशँै अगाडी सरसफाई कार्यक्रम गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस