सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली मूलका २ बर्मेलीको गोली हानेर हत्या

२०७८ वैशाख १, ०८:५३ खबर संवाददाता

एजेन्सी : दुई जना नेपाली मूलका बर्मेलीको म्यानमारमा सेनाले हत्या गरेको छ। 

बर्मेली शहर टमुमा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमलाई सेनाले गोली हानी हत्या गरेको हो।

बर्मामा रहेका नेपाली पत्रकार दीपक भट्टराईले बर्मामा दुई नेपालीको हत्या भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। 

कमेन्ट लोड गर्नुस