सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब देश बचाउने हाम्रो पालोः पूर्वराजा ज्ञानेन्द्र

२०७७ चैत्र ३१, ०५:३९ खबर संवाददाता

धनगढी:  पूर्वराजा ज्ञानेन्द्र शाहले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको बताएका छन्।

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन्।

‘टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ’ उनले भनेका छन्।

कमेन्ट लोड गर्नुस