सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मसाज सेन्टर खुल्दै

२०७७ चैत्र ३०, १२:३२ खबर संवाददाता

धनगढी: धनगढीमा पहिलोपटक थेरापी एण्ड मसाज सेन्टर सञ्चालनमा आउन लागेको छ। 

स्थानीय युवाहरुको लगानीमा धनगढीको चौराहामा थेरापी एण्ड मसाज सेन्टर सञ्चालन हुन लागेको हो।

सुदूरपश्चिममै पहिलोपटक थेरापी एण्ड मसाज सेन्टर सञ्चालन हुन लागेको मसाज सेन्टरका सञ्चालक विष्णु केसीले बताए। 

नयाँ वर्षको अवसरमा बैखाख १ गते थेरापी एण्ड मसाज सेन्टरको उद्घाटन गरिने उनले बताए। 

कमेन्ट लोड गर्नुस