सुदूर नेपाललाई विश्वसँग जोड्दै

आदित्य नारायण दम्पत्तिलाई कोरोना

२०७७ चैत्र २२, ०७:४८ खबर संवाददाता

काठमाडौं: चर्चित गायक तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उनलाई र उनकी श्रीमती श्वेता अग्रवाल दुबै जनालाई कोरोना संक्रमण भएको हो ।

आदित्यले सामाजिक सञ्जाल मार्फत् एक फोटो शेयर गर्दै ‘हेलो साथीहरु, दुर्भाग्यवश म र मेरो श्रीमती श्वेता अग्रवाललाई कोरोना संक्रमण भएको छ र अहिले हामी क्वारेन्टाइनमा छौँ’ भनेर लेखेका छन्।

कमेन्ट लोड गर्नुस