सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मशाल जुलुसको आयोजना (भिडियो सहित)

२०७५ असोज ११, ०६:३९

प्रदेश नम्वर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै मशाल जुलुस निकालीएको छ। मसाल जुलुसमा प्रदेश सभा सदस्य तारालामा तामाङ नेतृत्वको समितिको बुझाएको प्रतिवेदन समेत जलाईएको छ ।

प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ को तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ। डोटीवासीले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस