सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलमेट नलगाएको भन्दै ट्रक ड्राइभरलाई कारवाही

२०७७ चैत्र ८, ०५:४३ खबर संवाददाता

एजेन्सी: एक ट्रक ड्राइभरलाई हेलमेट नलगाएको भन्दै भारतीय प्रहरीले एक हजार रुपैयाँ जरिवाना गरेका छन्।

गत वर्षको २४ डिसेम्बरमा यो अनौठो कारबाही गरेको ट्रक ड्राइभरले आफ्नो सवारी साधनको अनुमतिपत्र (परमिट) नविकरण गर्ने बेलामा जरिवाना गरेको थाहा पाए।

यातायात विभागको लापरवाहीका कारण उक्त ड्राइभरले धेरै दुख पाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। ट्रकका मालिकको नाम गञ्जममा जगन्नाथपुरका प्रमोद स्वैन रहेको छ।

कमेन्ट लोड गर्नुस