सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भगवान श्रीराम’ बीजेपीमा प्रवेश !

२०७७ चैत्र ८, ०४:१४ खबर संवाददाता

दिल्ली :  भारतीय टिभी सिरिज रामायाणका अभिनेता अरुण गोविल सत्तारुढ दल बीजेपी प्रवेश गरेका छन्।

गोविल बिहिबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित समारोहमा दल प्रवेश गरेका हुन। 

उनले उक्त सिरिजमा भगवान श्रीरामको भूमिका निर्वाह गरेका थिए।

 

कमेन्ट लोड गर्नुस