सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ कक्षामा पढ्ने किशोरसँग बेपत्ता भइन ३ बच्चाकी आमा, गाउँमा हंगामा

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र ४, ०५:३८ खबर संवाददाता

एजेन्सी: ३  बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग एकै रात बेपत्ता भएको घटना भारतमा चर्चित भएको छ। भारतको उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको घटना हो यो। 

महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने गरेको स्थानीयले बताएका छन्।  तर भाग्ने नै बारेमा भने कसैले पनि अनुमान नगरेको उनीहरूको भनाइ छ। 

१० मार्चको रातिदेखि हराएका किशोरका परिवारले प्रहरीमा उजुरी दिएको छ। उजुरीपछि  प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ। -आजतकबाट

कमेन्ट लोड गर्नुस