सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५.२ किलोको बच्चा, शल्यक्रिया गरेर जन्माइयो

२०७७ चैत्र २, ११:०० खबर संवाददाता

कैलालीः धनगढीमा  ५.२ किलोको बच्चा शल्यक्रिया गरेर जन्माइएको छ। 

सोमबार सेती प्रादेशिक अस्पतालमा डक्टर प्रतिक्षा सिंह राठौरको टोलीले ५.२ किलोको बच्चालाई शुल्यक्रिया गरेर जन्माइएको हो।
 

कमेन्ट लोड गर्नुस